रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा किएभमा १२ जना घाइते
barnanmedia.com · Fri Sep 18 05:31:09 GMT 2026

युक्रेनको राजधानी किएभमा बिहीवार भएको भनिएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा १२ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जना बालबालिका रहेको किएभका मेयर भिताली क्लित्स्कोले बताएका छन् । क्लित्स्कोका अनुसार घाइतेमध्ये नौ जनाको अस्पतालमा उपचार भइरहेको छ । उनले टेलिग्राममार्फत घटनाबारे जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)