हङकङसँग नेपालको लज्जासपद हार
gorkhapatraonline.com · Sat Jun 06 10:59:44 GMT 2026

नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार खेपेको छ ।
कोलेज टुंकु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भयो । जितका लागि एक सय १० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा सवै विकेट गुमाएर ४० रनमा समेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
टी-२० विश्वकप
महिला एसिया कप