नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन
nepalviews.com · Fri Jul 17 16:20:01 GMT 2026

काठमाडौं । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ ।
पाण्डेको शुक्रबार साँझ ७ बजेर ४० मिनेट जाँदा काठमाडौँको विशालनगरस्थित निवासमा निधन भएको हो । पाण्डे क्यान्सर रोगबाट पीडित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)