धनुषामा मिटरब्याजपीडितको प्रर्दशन
baahrakhari.com · Tue Jun 02 11:05:50 GMT 2026

जनकपुरधाम । मिटरब्याजपीडितहरूले मंगलबार दिउँसो जनकपुरधाममा प्रदर्शन गरेका छन् । उनीहरूले जिल्ला अदालत धनुषाअगाडि प्रदर्शन गरेका हुन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन र नेपाल मिथिला कमान्डको आयोजनमा प्रर्दशन भएको हो । गत बिहीबार उनीहरूले पत्रकार समेलन गरी आन्दोलन घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)