सिटिजन्स बैंकको लाभांश घोषणा
clickmandu.com · Fri Sep 18 05:45:23 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको ५२१औं बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)