२०औँ एसियाली खेलकुद : नेपाली टोली सफ्ट टेनिसमा कोरिया र इन्डोनेसियासँग पराजित
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष सफ्ट टेनिस खेलमा शुक्रबार नेपाली टोलीले दोहोरो हार ब्यहोरेको छ ।
नेपाली टोली दक्षिण कोरिया र इन्डोनेसियासँग पराजित भएको हो । नेपाली टोलीमा प्रदीप खत्री, बृजेश पाण्डे र कमल भण्डारी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)