कक्रोच जनता पार्टीको प्रदर्शनमा सहभागी ६ जना नियन्त्रणमा
shilapatra.com · Sat Jun 06 10:58:00 GMT 2026

भारतकाे नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनका क्रममा समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि प्रहरीले पूर्वसावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)