चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
himalpress.com · Tue Jun 02 11:13:49 GMT 2026

चितवन- गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार मंगलबार घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)