१९ लाख ६० हजार रुपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद
nepalpress.com · Tue Jun 02 11:08:35 GMT 2026

काठमाडौं । १९ लाख ६० हजार बराबरको अबैध फर्सीको बिउ बरामद भएको छ ।
सोमबार दिउँसो राति ५ बजे सिरहा, बरियारपट्टी गाउँपालिका वडा नं। ०२ बस्ने हरिदेव दासको घरमा अवैध रुपमा नेपालबाट भारत तर्फ (निकासी) लैजानको लागी फर्सीको बिउ बरामद भएकाे हाे । उक्त बोराहरु लुकाई छिपाई राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
भन्सार विभाग