‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’
khabarhub.com · Fri Sep 18 05:51:00 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्। उनी कांग्रेसभित्र देखिएको पछिल्लो विवाद समाधानका लागि दुवै पक्षले तोकेको महाधिवेशन स्थगित गरेर संवादमा बस्नुपर्ने बताउँछन्।
लेखकले पूर्वसभापति देउवा पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन्। सभापति गगन थापा पक्षले भोलिका लागि तय गरेको महाधिवेशन स्थगित गरेर संवादमा आए पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सकिने देउवाको धारणा रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)