हुण्डीमाथि गुप्तचरी कारवाही- सस्तोमा यसरी हुन्थ्यो डलर सटही
barnanmedia.com · Fri Sep 18 05:40:40 GMT 2026

काठमाडौं । गुप्तचरी सूचना संकलन, विश्लेषण तथा कारवाही प्रक्रियामा सक्रियता बढाएको राष्ट्रिय अनुसन्धान विभागले हुण्डीको ‘नाभीमै’ प्रहार गरेको छ ।
बिहीबार अनामगरस्थित किम्ची रेष्टुरेण्टबाट पक्राउ गरेका हुण्डी कारोबारीलाई राष्ट्रिय राजनीतिमा कहलिएका केही व्यक्तिको प्रत्यक्ष संरक्षण रहेको र सहुलियत दरमा विदेशी डलरको सटही हुनेजस्ता कुराको खुलासा भएको प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)