रास्वपाकै नेताहरुले जेनजी स्मृति कार्यक्रमको आलोचना गरेपछि रचना खतिवडाले चित्त दुखाइन्
barnanmedia.com · Fri Sep 18 05:43:25 GMT 2026

जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा तथा रास्वपा सांसद रचना खतिवडाले संसद् र सामाजिक सञ्जालमा आफू र सहिद परिवारमाथि भइरहेका टिप्पणीहरूप्रति गम्भीर भावनात्मक असन्तुष्टि व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू सांसदभन्दा पहिले सन्तान गुमाएकी आमा भएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)