अधिवेशन गर्न नमान्ने कञ्चनपुर र डोटीका सभापतिसहित ४ जनाको जिम्मेवारी खोसियो
kendrabindu.com · Fri Sep 18 06:01:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न असहमति जनाउँदै आएका कञ्चनपुर र डोटीका सभापतिसहित चार जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी परिवर्तन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)