१५ औं महाधिवेशन गर्न अडिग छौं- प्रकाशमान सिंह
setopati.com · Fri Sep 18 05:53:00 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १५ औं महाधिवेशन गर्न अडिग रहेको बताएका छन्।
उनले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन हुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)