अर्थतन्त्र जोगाऔँ : महासङ्घ
gorkhapatraonline.com · Wed Nov 30 01:08:00 GMT 2022
काठमाडौँ , मङ्सिर १४ गते ।
नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्र गम्भीर सङ्कटको सँघारमा रहेकाले तत्काल सचेत नभए गम्भीर दुर्घटना निम्तने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)