डीएनए परीक्षण र हेभी लोड ड्रोनका लागि मित्रराष्ट्रहरूसँग सहयोग मागिएको छ: परराष्ट्रमन्त्री खनाल
ratopati.com · Sat Aug 29 10:14:16 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका छन्।
शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पुर्याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)