संविधान कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य
nagariknews.nagariknetwork.com · Fri Sep 18 05:46:34 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा राप्ती उपत्यका देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा उनले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)