सेयर आपूर्ति घटाउने ‘बाइ ब्याक’ होला कार्यान्वयन ?
onlinekhabar.com · Fri Sep 18 16:30:08 GMT 2026

२ असोज काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार साँझ पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनामा एउटा अलि फरक विषय परेको छ– कम्पनीहरुलाई आफ्नो सेयर ‘बाइ–ब्याक’ (पुनः खरिद) गर्न सक्ने व्यवस्था मिलाउन बोर्डलाई निर्देशन गर्नु ।
सरोकारवालासँग परामर्श गरी आगामी माघ मसान्तभित्रै यसबारे नियामकीय व्यवस्था तथा नीति नियमलगायत पूर्वाधार तयार गर्न बोर्डलाई भनिएको छ । माघ मसान्तको समयसीमा नै तोकेर दिइएको यो निर्देशनपछि बोर्ड पनि सक्रिय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)