रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच के भयो कुराकानी?
annapurnapost.com · Tue Jun 02 11:20:30 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नबिनबीच नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको छ।
उनीहरूबीच नेपालभारतबीचको ऐतिहासिक सम्बन्ध, साझा सभ्यतागत विरासत, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धबारे चर्चा भएको भाजपाले जनाएको छ। लोकतान्त्रिक संवादलाई सुदृढ बनाउने र भाजपा तथा रास्वपाबीचको अन्तरदलीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि उनीहरूबीच कुराकानी भएको भाजपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)