मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एक्सप्रेस-टी सर्भिसमा अब झन् ढुक्क: बालकुमारी सर्भिस सेन्टर १५ घण्टा खुला !

arthasarokar.com · Tue Jun 02 11:31:45 GMT 2026

काठमाडौं । एक्सप्रेस-टी विद्युतीय ट्याक्सी प्रयोगकर्ता तथा चालकहरूका लागि खुसीको खबर छ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ । अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)

सम्बन्धित विषय