बुटवल–गोरुसिङ्गे सडक निर्माण निर्धारित समयमै सकिनेमा आशङ्का
ratopati.com · Fri Sep 18 06:15:00 GMT 2026

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजना तोकिएको समयमै सम्पन्न गर्न कठिन हुने सङ्केत देखिएको छ ।
२०८१ कात्तिकमा ठेकदार कम्पनीसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सोहीअनुसार २०८१ माघ १० गते आयोजनाको शिलान्यास गरिएको थियो । सम्झौताअनुसार २०८४ साल कात्तिकसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)