‘विराट एक्स्पो’को मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक
lokaantar.com

विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ।
यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच शुक्रबार विराटनगरमा औपचारिक सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)