आईपीओ निष्कासनमा सेबोनको कडाइ : योग्यता तोकिने, सञ्चालकको ‘फिट एन्ड प्रोपर’ परीक्षण गरिने
nepalpress.com · Fri Sep 18 06:14:35 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा कडाइ गर्ने भएको छ । आईपीओ जारी गर्न चाहने संगठित संस्थाका लागि कडा योग्यता तथा रकम उपयोगसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो ।
सेबोनले तयार पारेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा सार्वजनिक निष्कासन गर्न चाहने प्रत्येक संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानुनबमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)