क्यानडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रश्तावपछि ट्रम्पद्वारा युरोपसँग व्यापार रोक्ने चेतावनी
barnanmedia.com · Fri Sep 18 06:01:59 GMT 2026

क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि बढेमा युरोपसँगको व्यापारमा कडा कदम चाल्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ईयूले यस्तो कदमलाई शत्रुतापूर्ण गतिविधिका रूपमा अघि बढाएमा युरोपेली सामानमा धेरै गम्भीर भन्सार महसुल लगाउने वा धेरै क्षेत्रमा व्यापार रोक्ने सम्भावना रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)