मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : एमाले

nepalnews.com · Tue Jun 02 11:35:33 GMT 2026

काठमाडौँ। नेकपा एमालेका सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन्।

संसद्‌ भवनमा मंगलबार सञ्चारकर्मीसँग उनले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठ्यारोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)