मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पञ्चेश्वर आयोजनाको डीपीआर टुंग्याउन गठित विज्ञ समूहको कार्यावधि थपियो

nepalkhabar.com · Fri Sep 23 18:07:46 GMT 2022

नेपाल-भारत जलस्रोत बैठक

नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित विज्ञ समूहको कार्य अवधि आगामी मार्च महिनासम्म थप्ने सहमति भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)