मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

lokaantar.com

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)