‘म मदनकृष्ण’को छायाङ्कन सुरु
ratopati.com · Fri Sep 18 06:18:22 GMT 2026

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित रहेर निर्माण हुने फिल्म ‘म मदनकृष्ण’को छायाङ्कन सुरु भएको छ । फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । फिल्मको छायाङ्कन पाँचखाल, पनौती र काठमाडौँमा हुनेछ ।
छायाङ्कन सुरु गर्दै निर्माण पक्षले फिल्मको रिलिज मिति आगामी चैत ४ घाेषणा गरेको छ। `म मदनकृष्ण चैत ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ´ निर्देशक मिलन चाम्सले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)