क्यानडा पठाइदिने भन्दै १२ लाख ठगी गर्ने दुई जना पक्राउ
ratopati.com · Fri Sep 18 06:16:47 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)