‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक
nepalpress.com · Fri Sep 18 06:20:05 GMT 2026

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा आगामी पुसमा हुने ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा उद्योग संगठन मोरङ र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच विराटनगरमा औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा एक्स्पोसँग जोडिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)