माधव नेपाल पक्षलाई संकेत गर्दैै शंकर पोखरेलले भने : धैर्य गरौं
nepalkhabar.com · Fri Apr 02 00:17:21 GMT 2021
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा भएकाले एकदिन यसको अन्त्य हुने आशा व्यक्त गरेका छन्।
एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षबीच लगभग पार्टी नै फुट्नेगरी विवाद उत्कर्षमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले एकदिन यसको समाधान हुने भन्दै धैर्य गर्न आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)