नारायणीमा पौडी खेल्ने क्रममा डुबेर बालक बेपत्ता
himalpress.com · Tue Jun 02 11:38:43 GMT 2026

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्।
नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)