तारेभिरको जंगलमा जुवा खेलिरहेका १० जना पक्राउ
ratopati.com · Fri Sep 18 06:22:12 GMT 2026

काठमाडौँ। काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुढानिलकण्ठ नगरपालिका-२ तारेभिरस्थित जंगलमा ओखर जुवा खेलिरहेको अवस्थामा काभ्रेको महाभारत गाउँपालिका-३ घर भई हाल बनेपा बस्ने ३१ वर्षीय राम बहादुर मोक्तानसहित १० जना बिहीबार साँझ पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)