मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२८ वर्षीया युवतीमाथि करणी, ६३ वर्षीय वृद्ध पक्राउ

ratopati.com · Fri Sep 18 06:20:18 GMT 2026

तेह्रथुम। २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तेह्रथुमको लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्दै आएका भारत घर भएका ६३ वर्षीय भरत साह रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)