आईपीओ निष्कासनको योग्यतासम्बन्धी मस्यौदा तयार, कहाँ हुँदै छ कडाइ ?
baahrakhari.com · Fri Sep 18 06:25:06 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासनका लागि आवश्यक योग्यता तयार गरेको छ । बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा सार्वजनिक गरेको हो ।
भदौ २९ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजार सुधार कार्ययोजना सार्वजनिक गर्दै आईपीओ निष्कासनमा सामान्य योग्यता निर्धारण गरिने योजना उल्लेख गरेका थिए । जसअनुसार, बोर्डले निर्देशिकाको मस्यौदा तयार पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)