रामारोशन ‘स्काई रन’ हुने
nepalnews.com · Tue Jun 02 11:47:35 GMT 2026

काठमाडौँ। नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा रामारोशन स्काई रन २०२६ आयोजना हुने भएको छ।
आगामी ३ असारमा सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा स्काई रन हुने नार्फले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)