विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
nepalnews.com · Fri Sep 18 06:25:32 GMT 2026

सुदूरपश्चिम। सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको संख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन। यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका विद्यालय बाहिर छन्।
यस्तै, विद्यालयमा रहेका विद्यार्थीको तहगत संख्या विद्यालय छाड्ने, कक्षा दोहोर्याउने र माथिल्लो कक्षामा उक्लिने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)