नेपालमै बनाइएको स्कुटर 'यात्री पि२' को मूल्य ३ लाख २९ हजार ९०० रूपैयाँ
setopati.com · Fri Sep 18 06:27:39 GMT 2026

सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर यात्री पि२को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ।
योसँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)