अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
khabarhub.com · Fri Sep 18 06:25:55 GMT 2026

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)