सिप्रदी यात्रीले सार्वजनिक गर्यो यात्री पी–२ को मूल्य
kendrabindu.com · Fri Sep 18 06:26:53 GMT 2026

काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ को मूल्य सार्वजनिक गरेको छ। तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुने स्कुटरको प्रारम्भिक मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीसम्बन्धी सुविधा छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्ने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)