सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ६०० र चाँदीको मूल्य १५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७७५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)