लुम्बिनी लायन्सले शाइन रेसुंगालाई बनायो बैंक पार्टनर
nepalpress.com · Fri Sep 18 06:29:09 GMT 2026
रूपन्देही । नेपाल प्रिमियर लिग एनपीएल २०२६ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट ‘बैंकलाई होम डेभलपमेन्ट बैंक पार्टनर’ छनोट गरेको छ ।
‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)