मन्त्रिपरिषद्को बैठक बस्दै
nepalnews.com · Fri Sep 18 06:32:14 GMT 2026

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भएको छ।
शुक्रबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)