मन्त्रिपरिषद्को बैठक बस्दै
kendrabindu.com · Fri Sep 18 06:33:48 GMT 2026

काठमाडौं – मन्त्रिपरिषद्को बैठक बस्दै छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न ३ बजे बस्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)