न्यायको माग गर्दै मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ
makalukhabar.com · Tue Jun 02 11:52:16 GMT 2026

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित भएकाहरूले न्यायको माग गर्दै धनुषा जिल्ला अदालत घेराउ गर्नुका साथै धर्ना दिएका छन् ।
मिटरब्याज पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरूले शुक्रवार अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)
काठमाडौँ
मिटरब्याज