माननिय ज्ञानेन्द्र शाहीमाथि जापानको ओसाकामा भौतिक आक्रमणको प्रयास
barnanmedia.com · Fri Jul 17 16:53:51 GMT 2026

माननिय ज्ञानेन्द्र शाहीमाथि जापानको ओसाकामा भौतिक आक्रमणको प्रयास भएको छ गएराति ज्ञानेन्द्र शाहि लाइ मुर्दाबादको नारा लाएर आएका केहि उश्रिङखल युवाको समुहले ज्ञानेन्दर शाहिमाथि आक्रमणको प्रयास गरिएको बुझिएको छ ति सबै युवाहरुलाइ ओसाका प्रहरीले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)