पुरुषप्रधान समाजमा उदाएकी बाउदेगी, जाे संसारलाई नचाउँदैछिन्
saralpatrika.com · Fri Sep 18 06:39:58 GMT 2026

दक्षिण कोरिया । इतिहासले महिलालाई नेतृत्वको अवसर कमै दिएको समय थियो। समाज पुरुषप्रधान थियो। कला र मनोरञ्जनको क्षेत्रमा पनि महिलाको उपस्थिति सहज थिएन। तर त्यही समय एउटी महिला आफ्नै प्रतिभा, साहस र नेतृत्व क्षमताका कारण पुरुषहरूको समूहको सर्वोच्च नेतृत्वमा पुगिन्।
ती महिला थिइन्- बाउदेगी।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)