मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले भन्यो– परम्पराको निरन्तरता हो

nepalpress.com · Tue Jun 02 12:00:00 GMT 2026

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालको सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणलाई परम्पराको निरन्तरताका रुपमा व्याख्या गरेको छ।

मंगलबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसप्रकारको भ्रमण र भेटवार्ता चलिआएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय