कोशीमा गगन क्याम्प बलियो बन्दै, देउवा–शेखर पक्ष रक्षात्मक !
ratopati.com · Fri Sep 18 06:45:00 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भीम पराजुलीले केही दिन अघि आफू संस्थापन पक्षमा समाहित भएको स्टाटस लेखे । उनले लेखेको स्टाटसमा चारतारे झण्डा र रूख जहाँ हुन्छ, त्यहाँ आफू हुने उल्लेख गरेका थिए ।
‘नेपाली कांग्रेसलाई अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वमा समर्पित बनेर अगाडि बढ्नुको विकल्प छैन । म सबै कांग्रेसका अग्रज सम्मानित नेतागणहरूलाई अभिभावकत्व ग्रहण गर्न अनुरोध गर्दछु । यस्तै कार्यकर्ता र शुभेच्छुकहरूलाई पार्टी एकतामा जोडिन आग्रह गर्दछु,’ पराजुलीले भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)