तेह्रथुममा बलात्कार आरोपमा एक जना पक्राउ
lokaantar.com

तेह्रथुममा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लालीगुराँस नगरपालिका- ७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साह छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)